युवा व्यवसायी जिसीद्धारा चैत महिनाको भाडा एकलाख ३५ हजार छुटको घोषणा

विकल्प न्यूज/बेनी चैत १७ गते । म्याग्दीका युवा व्यवसायी तथा समाजसेवी नारायण जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गर्ने घोषणा गर्नुभएको छ । सरकारले हिजो मात्रै घरधनीहरुलाई चैत महिनाको भाडा छुट दिन सवै घरभेटीहरुलाई अनुरोध गरेको थियो । सरकारको अनुरोधलाई स्वागत गर्दै जिसीले घर भाडा वापतको उक्त रकम मिनाहा गर्ने हुनुभएको … Continue reading युवा व्यवसायी जिसीद्धारा चैत महिनाको भाडा एकलाख ३५ हजार छुटको घोषणा